४ असार २०८२, बुधबार | Wed Jun 18 2025


ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

कैलाली । कैलालीमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाका गोदावरी नगरपालिका–१२ रातापानी सामुदायिक वनमा आज दुर्घटना हुँदा घाइते भएका ट्रयाक्टरका सहचालक पुनर्वास नगरपालिका– १० का ४०

जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत । जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार पातारासी गाउँपालिका १ माथाचाैरकी ४२ वर्षकी छाेर्तेन लामाकाे घटनास्थलमा मृत्यु भएको हो ।

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु,९० व्यक्ति घाइते

एजेन्सी । मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस एकआपसमा ठोक्किँदा ३८ जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् । दमकलका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार

सप्तरीमा मोटरसाइकल टिपरमा ठोक्किदा २ जनाको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका हुन् । बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको

जुम्लाको तिलामा अटो दुर्घटना हुँदा दुईको मृत्यु

काठमाडाैं । जुम्लाको तिला गाउँपालिका–३ स्थित श्रीवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलङ्गा बजार आउँदै गरेको क.१ स ११ नम्बरको अटो

नयाँ सरकारले स्वरुप लिइसकेको छैन, राजनीतिक दुर्घटनाको समाचार किन खोजिँदैछ ?

२०७९ सालको आम निर्वाचन भएर पनि केन्द्रमा नयाँ सरकार बनिसकेको छ । प्रदेशहरुमा नयाँ सरकार बन्ने क्रममा छ । निर्वाचन पछि देखिने उत्साह भने कतै देखिँदैन । केन्द्रमा बनेको सरकारको

लमजुङमा जीप दुर्घटना : १ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । लमजुङको मर्स्याङदी गाउँपालिका(८ भुलभुलेमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बेंसीशहरबाट भुस्मे जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो भुलभुले सुरुङ मार्ग नजिकै दुर्घटना

गोकर्णेश्वरमा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको

तमिलनाडुमा तीर्थयात्रु बोकेको गाडी खाडलमा खस्दा ८ जनाको मृत्यु

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई जना घाइते भएका छन् । कार सडकबाट करिब ४० फिट

दक्षिण अफ्रिकामा कार दुर्घटनामा ६ जनाको मृत्यु, ४ घाइते

एजेन्सी । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तमा आइतबार राति भएको कार दुर्घटनामा ६ जनाको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएको स्थानीय अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । लिम्पोपो यातायात