काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटको बगरफाँटमा ३ रोपनी क्षेत्रफलको विशाल चटन (जब्रो) माथि दुर्गा भगवतीको भब्य मन्दिर निर्माण गरिएको छ । जिल्ला वन कार्यालय म्याग्दीको ४ लाख ६५ हजार,