Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

काठमाडौं । मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि रकम निकासा भएपनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिवासले छापा मारेको हो ।