Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


सिनामंगलको होटलमा दुईजना मृत फेला

काठमाडौं । सिनामंगलको होटलमा मृत भेटिएका दुई जना श्रीमान–श्रीमती रहेको खुलेको छ । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृत भेटिएका थिए । मृत भेटिएका उनीेहरू सुनसरी दुहवीका ३४ वर्षीय रमेश