Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिंईदै

काठमाडौं । नेपालमा पनि आजदेखि कोरोना खोपको बुस्टर डोज दिन सुरु गरिंदैछ । कोरोना खोपको दुवै डोज लगाएको तीन महिना पूरा गरेकाहरुलाई प्राथमिकताका आधारमा तेस्रो डोज खोप लगाउन थालिएको हो