Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


खानेपानी संस्थान कोमामा छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गर्नुभएको छ । बिहीबार काठमाडौं नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई