Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


नवनियुक्त उद्योगमन्त्री दीपक साह

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले पदभार ग्रहण गर्नुभएको छ । बिहीवार शपथ ग्रहणलगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा