Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


बागमती प्रदेशकाे मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि यही भदौ ४ बिहीबार अपरान्ह ४ : ०० बजेभित्र दाबी पेस दाबी पेस गर्न आह्वान गर्नुभएको छ