Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पहिरोले घर पुरिँदा धरानमा नाबालक दिदीभाइको मृत्यु

छोराछोरी गुमाएसँगै घर पनि पहिरोले पुरेपछि उनीहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् ।