Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


पोखरामा दिउँसै अन्धकार !

वर्षासँगै पोखरामा दिउँसै अध्यारो हुँदा सवारी साधनहरू हेडलाइट बालेर हिँडेका छन् भने पानी परेपछि दुईपांग्रे सवारी साधन तथा पैदलयात्रु बिच बाटोमै रोकिएका छन् ।