Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना संक्रमण पुष्टि

लहान, भदौ ६ । मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­-४ निवासी ६८ वर्षीय वृद्धमा