१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


खेल क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्छु : मन्त्री लामा

काठमाडौं, पुस १२ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले खेल क्षेत्रका विज्ञ र खेलाडीसँगको परामर्शमा परिणाममुखी योजनाका साथ काम गर्ने बताउनुभएको छ । मन्त्रालयका आइतबार कार्यभार सम्हाल्दै मन्त्री