Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बाढीको दाउराले धानिएको जीवन, जोखिम मोलेर नारायणी पस्छन् स्थानीय

उनलाई अहिले नदीले यसरी बगाएर ल्याएका दाउरा र मुढा समाउन भ्याइनभ्याइ छ । वर्षायाममा मात्र उनलाई यो नदीले १२ हजार रुपैयाँ भन्दा बढी आम्दानी दिइसकेको छ ।