Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


दाउन्नेको अवरोध : बुटवल–नारायणगढको यात्रा आज पनि कठिन

नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने पहाड क्षेत्रमा भाँसिएको सडक मर्मत भइरहेकाले बुटवल–नारायणगढको यात्रा कठिन भएको छ । सोमबार साँझदेखि भाँसिएको सडक मंगलबार दिनभरजसो मर्मत गरिएपनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको