Logo १७ आश्विन २०८२, शुक्रबार | Fri Oct 3 2025


काठमाडौं उपत्यकाका सडकमा दशैंमा टीका लगाउनेको चहलपहल बढ्यो

काठमाडाैं । नेपालीहरुको महानपर्व विजया दशमी मनाउन आफन्तहरुकोमा जाने क्रमसँगै बिहीबार काठमाडौं उपत्यकाका सडकमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । दशैंको मुख्य दिन घरमा मान्यजनको हातबाट टीका एवं नवदुर्गाको प्रसाद