२ असार २०८२, सोमबार | Tue Jun 17 2025


संघ र प्रदेश चुनावबारे कांग्रेस र एमालेको एकमत, माओवादी अनिर्णित

२०७४ साल मंसिर १० र २१ गते दुई चरणमा संघ र प्रदेशको चुनाव भएको थियो । निर्वाचन आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागनुमा दिएपछि निर्वाचित प्रतिनिधिसभाका सांसदहरूले फागुन २० गते सपथ

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गर्ने धनराज आचार्यको घोषणा

आचार्यले कसैको स्वार्थविना महानगरवासीको लागि निर्णय गर्ने भएकोले महानगरका निर्णय सर्वसम्मत हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महानगर विकास गर्नका लागि पोखरावासीलाई पहिलो प्राथमिकतामा राखेर रोजगारी दिने र उनीहरूबाट नै

६९२ पालिकाको मतपरिणाम आउँदा कांग्रेस ३०६ ठाउँमा विजयी, एकीकृत समाजवादी पाँचौं

जनता समाजवादी पार्टी (जसपा)ले २४ पालिका प्रमुख र २६ उप–प्रमुख आफ्नो पक्षमा पार्दा नेकपा (एकीकृत समाजवादी)ले १७ पालिका प्रमुख र २१ उप–प्रमुखमा चित्त बुझाएको छ ।

संखुवासभाको चुनावी माहोल : दलहरूलाई प्रचारको धपेडी, मीठा आश्वासनले मतदाता अन्योलमा

बाँकी तीन वटामा भने कांग्रेस, एमाले र माओवादीबीच हुने प्रतिस्पर्धाले चुनाव अझ रोचक हुने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष ऋषिकेशव चापागाईं बताउनुहुन्छ ।

पाल्पामा स्थानीय तह निर्वाचनका लागि १४ दलद्वारा उमेदवारी मनोनयन दर्ता

५ दलिय गठबन्धन अन्तर्गत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा नेपालले भागवण्डा अनुसार उमेदवारी मनोनयन दर्ता गरेका छन् ।

उम्मेदवार छान्न एमालेलाई हम्मेहम्मे, तीन घण्टा ढिलो गरी बस्दै सचिवालय बैठक

एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु

देशभरका महानगरको जोडघटाउ : कसको अवस्था के ?

जनसंख्याको हिसाबले ६ महागरपालिकामा २५ लाखभन्दा बढी नागरिकको बसोबास र स्रोत तथा सामर्थ्यको कारणले सबैको ध्यान खिचेको छ । आकांक्षीहरूको तछाडमछाड चलिरहँदा दलहरूले उम्मेदवारको टुंगो लगाउन नसके पनि भोटको लेखाजोखा

सत्तारुढ दलहरूबीचनै प्रतिस्पर्धा हुनसक्छ : प्रवक्ता महत

शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला उहाँले सञ्चारकर्मीमाझ गठबन्धन दलले भने कुनै पनि अवस्थामा एमालेसँग चुनावी तालमेल गर्न नमिल्ने गरी शीर्ष तहमा सहमति

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनले संयुक्त प्रचार–प्रसार संयन्त्र बनाउने

बुटवल । लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनले संयुक्त चुनाव प्रचार–प्रसार संयन्त्र बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमर पुनले बुटबलमा बसेको पाँच दलीय गठबन्धन बैठकले संयुक्त चुनाव

स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्न दलहरू प्रतिबद्ध, केही हस्ताक्षर नगरी बाहिरिए

निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिता विपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको