Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


बझाङ १ मा एमालेका भण्डारी विजयी

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले नेपाली कांग्रेसका अभिषेक सिंहलाई २६७ मतान्तरले पराजित गर्नुभएको हो । भण्डारीले ११ हजार ६१३ मत