Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान जारी

काठमाडौं । दक्षिण कोरियामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान भईरहेको छ । विभिन्न काण्डहरुको चर्चाका बीच नयाँ राष्ट्रपति चयनका लागि कोरियालीहरु मतदानमा सहभागी भएका छन् । उत्तर कोरियाबाट आईरहेको आणविक

दक्षिण कोरियामा श्रमिक लैजान रोक, १४ फेब्रुअरीको उडान स्थगित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भाषा परीक्षा पास गरी लामो पर्खाइपछि १४ फेब्रुअरीमा उडान तय भएर रोकिएका श्रमिकको अर्को उडान तालिका छिट्टै सार्वजनिक गर्न पहल भइरहेको बताउनुभयो ।

मलाई दक्षिण कोरियामा कामदार पठाउन चर्को दवाव छ : श्रममन्त्री श्रेष्ठ

उहाँले इपिएस प्रणाली पास गरेर बसेकालाई मार पर्छ भनेर आफूले मौसमी कामदारलाई पठाउने त्यो दवावलाई बेवास्ता गरिरहेको बताउनुभयो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति पार्क ग्युन हेय रिहा

गत साता न्याय मन्त्रालयले पार्कलाई नयाँ वर्षको लागि विशेष माफी दिइनेको सूचीमा समावेश गरेको घोषणा गरेको थियो ।

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्कलाई आम माफी, भ्रष्टाचार काण्डमा २२ वर्षको कैद सजाँय मिनाह

एजेन्सी । दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिईएको छ । ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्

दक्षिण कोरियाले झण्डै २ बर्षदेखि बन्द ईपीएस मंसिरदेखि खोल्दै

काठमाडौं । कोरोना महामारीका कारण झण्डै २ बर्ष देखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिर देखि खुल्ने भएको छ । कामदार लान बन्द गरेको दक्षिण कोरियाले आगामी महिना नोभेम्बर अर्थात्

दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाली नेता किमको इच्छा

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् । दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले

दक्षिण कोरियामा भवन भत्किँदा नौको मृत्यु

एजेन्सी । दक्षिण कोरियामा भवन भत्किँदा नौ जनाको मृत्यु भएको छ । दक्षिणी शहर ग्वांगजूमा रहेको पाँच तले भवन भत्किँदा आठ जना घाइते भएको बीबीसीले जनाएको छ । भग्नावशेषमा अन्य

दक्षिण कोरियाले बनायो आफैले कोरोना परीक्षण गर्न मिल्ने किट, हरेक पसलमा पाइने

एजेन्सी । दक्षिण कोरियाले कोरोना सङ्क्रमण भए नभएको थाहा पाउन आफैँले परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ । किट यहाँका २ औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण

दक्षिण कोरियामा रहेको नेपाली श्रमिकले १ वर्षको भिसा थप्न पाउने

प्रवासी श्रमिक युनियन (एमटियु) का अध्यक्ष उदय राईले आगामी डिसेम्बरसम्म तीन वर्षको कार्यकाल सकिने श्रमिकको तथा हाल चार वर्ष १० महिनाको भिसा सकिएर स्वदेश फर्किनुपर्ने श्रमिकको अवधि एक वर्ष थपिने