काठमाडौं । पाकिस्तानमा हुने १४औं दक्षिण एशियाली खेलकुद (साग) तीन सहरमा हुने भएको छ। नेपाल ओलम्पिक कमिटीले बुधबार पत्रकार सम्मलेन गर्दै प्रतियोगिता इस्लामावाद, लाहोर र पेसावरमा हुने जानकारी दिएको हो ।