१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


दक्षिणी चीनको ग्वाङ्सी प्रान्तमा बाढी पहिरोबाट ३७ लाख बढी मानिस प्रभावित

काठमाडौं । दक्षिण चीनको ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण ३७ लाख ५० हजारभन्दा बढी बासिन्दा प्रभावित भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार ग्वाङ्सीले यस वर्षको वर्षायाममा