काठमाडौं । काठमाडौंकाे थलीका स्थानीयबासीले सडक कालोपत्रे गर्न माग गर्दै थली-साँखु सडकखण्ड बन्द गराएका छन्। ‘सडक पीडित जनता’ को नामबाट जारी सूचनामा आज (शुक्रबार) बिहानदेखि अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको