Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


धनकुटामा भदौ १० गतेसम्म निषेधाज्ञा थप

यद्यपि खाद्य तथा अन्य व्यवसाय, सबै किसिमका सार्वजनिक यातायात स्वाथ्य मापदण्डको पालना गरी खोलिएको छ । धनकुटामा चहल पहल बाक्लिदै गएको छ भने अझै १ सय ६७ जना कोरोनाका सक्रिय

स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थप

निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

उदयपुरमा एक साता निषेधाज्ञा थप

यद्यपि, जिल्लाभित्र सार्वजनिक तथा निजी सवारीमा क्षमताभन्दा बढी नराखी न्यूनतम स्वास्थ मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

गुल्मीमा निषेधाज्ञा कडा : सवारी र बैंक पूर्ण बन्द, खाद्य पसल तीन दिन तीन घण्टा मात्र खुल्ने

संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहने छन् ।

बैतडीमा पाचौँ पटक निषेधाज्ञा थप, सार्वजनिक सवारी सञ्चालन

सबै प्रकारका पसलहरु बिहान ७ देखि साँझ ६ बजे सम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराहरुले होमडेलीभरी तथा टेकवे सेवा सञ्चालन गर्न सक्नेछन् ।

स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा थप

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले एक आदेश जारी गर्दै निषेधाज्ञालाई असार ७ गतेसम्म थप गर्नुभएको हो । जिल्लामा पहिलोपटक वैशाख २१ गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी भएको थियो ।

स्याङ्जामा फेरि थपियो निषेधाज्ञा

औषधिजन्य सामग्री बाहेक खाद्यान्नजन्य सामग्री खरिदका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै खुल्ला राखिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।

बागलुङमा एक साता निषेधाज्ञा थपियो

निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा अन्य निर्माणका काममा समेत थप कडाइ गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।

प्यूठानमा निषेधाज्ञा थपियो

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले १६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।