Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


५ हजार २९२ जना कोरोनाका नयाँ संक्रमित थपिए, ८ जनाको मृत्यु

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका थप ५ हजार २९२ जना नयाँ संक्रमित थपिएका छन् सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १० हजार ३६८ जनाको पीसीआर परीक्षण