Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


नेपाली सेनाद्वारा अप्पर त्रिशूली हाइड्रोको टनेलमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौं । नेपाली सेनाले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बिहीबारदेखि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३ सय ५० जना मजदुर तथा स्थानीयको उद्धार गरेकाे छ। सेनाले अझै पनि सोही टनेलमा