काठमाडाैं। धादिङको नौबिसे नजिकै थाक्रे गाउँपालिका-७ सोपाङखोलामा पहिरो खसेपछि काठमाडाैं-हेटौडा जोड्ने त्रिभुवन राजपथ दुईतर्फी अवरुद्ध भएको छ। बुधबार राति ९ बजेतिर सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। बिहीबार बिहानैदेखि