२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपाल र अमेरिका मैदानमा, टस हारेर नेपाल ब्याटिङ्गमा

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ । नेपालले टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको