Logo ८ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 21 2026


बिहारमा विधान सभाको निर्वाचनको मतगणना आजबाट, नितिश कुमार र मोदीलाई ठूलो धक्का हुने आँकलन

काठमाडौं । भारतको नेपाली सीमावर्ती राज्य बिहारमा भएको विधान सभाको निर्वाचनको मतगणना आजबाट हुने भएको छ । यसको नतिजा आज राति सम्म आउने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिधानसभा चुनावमा