काठमाडाैं । मंगोलियाको उलानबतारमा भएको नवौं एशियाली पुम्से तेक्वान्दो च्याम्पियनसिपमा प्रेम लिम्बु र आयशा शाक्यले ४० वर्षमुनि मिक्स पुम्सेमा रजत जितेका छन् । तेक्वान्दो खेलाडीद्वय प्रेम र आयशाले साेही च्याम्पियनसिपमा