Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


देशैभर धार्मिक विधिपूर्वक तुलसीको बीउ राखियो

काठमाडाैं । ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशीका अवसरमा बिहीबार देशभरका वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूले आ-आफ्नो घरमा तुलसीको बीउ (दल) राखेका छन् । धार्मिक परम्परा अनुसार साेही दिन तुलसीको