Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी दाहाल निर्वाचित

काठमाडौं । विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित हुनुभएको छ । सोमबार भएको समिति सभापति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गर्दै