Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


दुई महिनापछि तुम्लिड्टार विमानस्थलमा नियमित उडान

संखुवासभा, असार १७ । संखुवासभाको तुम्लिड्टार विमानस्थल पनि दुई महिनापछि बिहीबारबाट संचालनमा आएको छ । गत बैशाख १८ गतेपछि बिमान स्थलमा उडान बन्द गरिएको थियो । सो विमानस्थलबाट बुद्ध एयरको