Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


तीन सातादेखिको रुसको आक्रमणले युक्रेनका मुख्य शहर अस्तव्यस्त, राजधानी किभ पनि रुसी सेनाकाे घेरामा

काठमाडौं । तीन सातादेखिको रुसको सैन्य आक्रमणका कारण युक्रेनका मुख्य शहर अस्तव्यस्त भएका छन । युक्रेनकाे राजधानी किभ पनि चारैतिरबाट रुसी सेनाकाे घेरामा परेकाे छ । युक्रेनमा रुसको सैन्य आक्रमण