काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना