Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


दाहाल-नेपाल समूहको बुटवलमा विरोध सभा, २० हजार कार्यकर्ता उतार्ने दावी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत सत्तारुढ नेकपाको दाहाल–नेपाल समूहले आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा सभा गर्न लागिएको हो । दिउँसो १ बजे