Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


तालमा डुबेर एकको मृत्यु

बुटवल । रुपन्देहीको दानापुर तालमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना नगरपालिका–८ बाँसगढीका ४१ वर्षीय कमल प्रसाद पाण्डे रहेका छन् । मंगलबार साँझ कञ्चन गाउँपालिका–१ दानापुरस्थित