Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


तालबाराही र विध्यवासिनी मन्दिरमा दर्शनार्थीहरुको घुँइचो

पोखरा । नयाँ वर्षको पहिलो दिन आज बिहीबार पोखराको तालबाराही र विध्यवासिनी लगायतका विभिन्न मन्दिरमा दर्शनार्थीहरुको घुँइचो लागेको छ । पोखराको फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरमा दर्शन गर्नाले मनोकांक्षा