Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


तान्जिानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु

एजेन्सी । पुर्वी अफ्रिकी मुलुक तान्जानियामा बाढी पहिरोमा परेर ४७ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएका ८५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बाढी पहिरोका कारण हजारौं विस्थापित