Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमान एकसाथ उडे

एजेन्सी । ताईवानको आकाशमा चीनका दुई दर्जन बढी लडाकु विमानले एकसाथ उडान गरेका छन् । उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको आलोचनापछि रुष्ट बनेको चीनले हिजो एकसाथ अहिलेसम्मकै धेरै फाईटर बिमानहरुलाई