Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


तनहुँ कारागारमा अझै साढे १ सय कैदबन्दी फरार, समाजमा ठूलो भय र असुरक्षा पैदा

काठमाडाैं । तनहुँ कारागारमा अझै १ सय ४० जना कैदबन्दी फरार रहेका छन्। फरार हुँदा स्थानीय समुदायमा ठूलो भय र असुरक्षा फैलिएको हाे। चोरी, लुटपाट तथा हिंसाको त्रास फैलिएको छ।