Logo ५ मंसिर २०८२, शुक्रबार | Sat Nov 22 2025


कोरोना विरुद्धको खोप नलगाएका नागरिकलाई तत्काल खोप लगाउन सरकारको आग्रह

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको खोप नलगाएका नेपाली नागरिकहरुलाई तत्काल खोप लगाउन आग्रह गरेको छ । काठमाडौं उपत्यकामा रहेका १८ वर्षमाथिका नागरिकलाई कोभिड संक्रमणको जोखिम कम गर्न तत्काल खोप लगाउन