Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


ढुसीले अदुवा कुहिएपछि पाँचथरका किसान चिन्तित

पाँचथर, भदौ ६ । पाँचथरको मिक्लाजुङ र हिलिहाङ गाउँपालिकाका कृषकले लगाएको अदुवामा ढुसी रोगको प्रकोप देखिएपछि लाखौं मूल्यको अदुवा कुहिएको छ । ढुसीको कारण कृषकले लगाएको माउ अदुवा बारीमै कुहिएपछि