काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुग्नुभएको छ । दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । नयाँ दिल्ली हुँदै काठमाडौं आइपुग्नुभएका