Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


पशुपतिको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरको डोजर चल्याे

काठमाडाैं । पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडाैं महानगरपालिकाले डोजर चलाएको छ । गौशालामा रहेको कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले शु्क्रबार डोजर

थापाथली क्षेत्रमा रहेका अवैध संरचनामाथि महानगरको डोजर चल्याे (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यवसायिक टहराहरू भत्काएको छ। महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यी संरचनाहरु गुठी संस्थानको जग्गा हड्पेर