Logo १४ कार्तिक २०८२, शुक्रबार | Sat Nov 1 2025


थापाथली क्षेत्रमा रहेका अवैध संरचनामाथि महानगरको डोजर चल्याे (तस्बिरसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीको कालमोचनस्थित राममन्दिर परिसरमा बनेका व्यवसायिक टहराहरू भत्काएको छ। महानगरपालिकाले शुक्रबार उक्त क्षेत्रमा बनेका टहराहरू डोजर चलाएर हटाएको हो । यी संरचनाहरु गुठी संस्थानको जग्गा हड्पेर