Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सञ्चालनमा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबारबाट सार्वजनिक सवारीका लागि छुट्टै डेडिकेटेड बस लेन सेवा सुरु गरिने भएको छ । हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्कसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो