Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बैतडीमा डेक्ची बम निस्क्रिय

बैतडी । जिल्लामा फेला परेको डेक्ची बम नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ । महाकाली राजमार्गअन्तर्गत दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित सडकमा राखिएको बम सेनाको टोलीले शनिबार निस्क्रिय पारेको बैतडीका प्रहरी नायव