११ असार २०८२, बुधबार | Wed Jun 25 2025


डेंगु संक्रमण बढ्यो ह्वातै, १० जिलामा बढी संक्रमण

काठमाडौं । पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक