Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

काठमाडाैं । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा आयोग, गण्डकीको वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगले गत आव २०८२/०८३ मा सम्पादन गरेका कामकारबाही र प्रगति समेटिएको