२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


महिला सहमहामन्त्रीमा डिना उपाध्याय विजयी

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महिला सहमहामन्त्रीमा पदमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी हुनुभएको छ । उहाँले २५३३ मत ल्याएर विजयी हुनुभएको हो । उहाँकी प्रतिष्पर्धी कमला