Logo १ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026


ललितपुर महानगरले संक्रमितको घर-घरमा पुर्‍यायो ‘डिग्निटी किट’

ललितपुर, असोज ८ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन बुधबार हरिसिद्धि पुगेर कोरोना संक्रमितको घर-घरमा पुगेर डिग्निटी किट बितरण गर्नुभएको छ । नगरप्रमुख सहितको समूहले हरिसिद्धि कोरोना (कोभिड) संक्रमणका कारण